मध्य भोटेकोशी जलविद्युतकाे सेयर सर्वसाधारणका लागि खुल्ला

विकल्प न्युज/ बेनी असाेज २० गते ।  मध्य भोटेकोशी जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपीओ) बुधबारबाट सर्वसाधारणका लागि खुल्ला भएको छ । कम्पनीले आज असोज २० गते अर्थात् बुधबारदेखि असोज २५ गते सोमबारसम्मका लागि संस्थाका कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि गरी कुल ९० लाख कित्ता सेयर विक्री खुल्ला गरेको हो । कुल ९० लाख … Continue reading मध्य भोटेकोशी जलविद्युतकाे सेयर सर्वसाधारणका लागि खुल्ला